अनुसूची
(ङ) डिजायन नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा

अनुसूची–२ (ङ)

डिजायन नवीकरणको निमित्त दिइने दरखास्तको ढाँचा

श्री…………………….
……………………….

मैले /हामीले मिति ……………………………… मा दर्ता गरेको ………………………………को
डिजायनको दर्ता अवधि समाप्त भएकोले नवीकरण वापत लाग्ने दस्तुर संलग्न छ । नवीकरण गरी दिनु हुन
अनुरोध गर्दछु /गर्दछौं ।

दरखास्तवालाको सही ……………
ठेगानाः–
मितिः–